कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ ।
तर अझै प्रहरी–प्रशासन हत्यारानजिक पुग्न सकेको छैन । निर्मलाको हत्यारा पत्ता नलाग्दा पीडा कम नभई झनै बल्झिदै गएको उनका आमा–बुबा बताउँछन् । यो समाचार आजको नागरिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्