समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



झापा, १४ साउन । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

सोमबार कन्काइ नगरपालिका-२ सेल्फीडाँडा टेक नारायण संग्रौलाको प्लटिङ जग्गामा गारो लगाउने क्रममा खेतमा राखेको पानी तान्ने मोटरको नाङ्गो तारमा परी करेन्ट लागेर २९ वर्षीय सोम किस्कुको मृत्यु भएको हो ।