भोजपुर, १५ साउन । भोजपुरमा पोखरीमा डुबेर बालकको मृत्यु भएको छ ।
साथीहरुसँग पौडी खेल्न जाँदा रामप्रसाद राई गाउँपालिका-६ बैकुण्ठेका ४ वर्षीय प्रमिश थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक बालकको शवलाई पोष्टमार्टमको लागि अस्पताल लगिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्