राजनीति

योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त, चार बजे सपथ



काठमाडौँ, १५ साउन । सत्तारुढ नेकपाका नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन ।

आज बुधबार ४.०० बजे नवनियुक्त मन्त्री भट्टराईको सपथ राष्ट्रपति भवन शितल निवासमा हुने तय भएको छ ।