गर्मी मौसममा घामको एलर्जी हुनबाट यसरी जोगाउनु सकिन्छ ।
१. घाममा निस्कनुअघि सनस्क्रिन लगाउन पर्दछ ।
२. काँक्रो पिँधेर छालामा लगाउनाले पनि घामबाट छाला डढ्न कम हुन्छ ।
३. घिउकुमारीको चोप लगाउदा जलनलाई कम गर्छ ।
४. नरम कपडालाई चिसो दूधमा डुबाई त्यसले छालामा मालिस गर्नु फाइदाजनक हुन्छ ।
५. हरेक दिन दुईपटक चिसो पानीले नुहाउनु राम्रो हुन्छ ।
६. घामले एलर्जी बनाएको ठाउँमा वा कोतरिएको भागमा आलु पिँधेर लगाउदा राम्रो हुन्छ ।
७. घामबाट डढेको छालालाई जोगाउन कालो चियापत्ती लगाउन पनि सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्