काठमाडौँ, १९ साउन । मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । आज आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मलेन गरि मन्त्री बाँस्कोटाले उक्त निर्णयहरु सार्वजनिक गरेका हुन ।
प्रतिक्रिया दिनुहोस्