राजनीति

मंसिर १४ गते कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन (सूचीसहित)



काठमाडौँ, २१ साउन । निर्वाचन आयोगले आगामी मंसिर १४ गते उपनिर्वाचनको तयारी सुरु गरेको छ ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ भने प्रदेशअन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’, बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ र भक्तपुर–१ ‘ख’ मा  मंसिरमा चुनाव हुन लागेको छ ।

मंसिर १४ मा उपनिर्वाचन हुन लागेको जनाप्रतिनिधिविहीन स्थानीय तहको सूची