काठमाडौँ, २२ साउन । नेपाली कांग्रेस केन्द्रीय समितिको पूर्वनिर्धारित बैठक सरेको छ । आजका लागि बोलाइएको बैठक साउन २६ गते दिउँसो २ बजेसम्मका लागि सारिएको हो । विभिन्न १४ बुँदामा छलफल सुरु भएको बैठक असार २२ गतेदेखि जारी छ ।
प्रतिक्रिया दिनुहोस्