काठमाडौँ, २३ साउन । बलिउड नायिका सोनाक्षी सिन्हा पक्राउ परेको भिडियो भाइरल भएपछि उनले स्पष्टिकरण दिएकी छन ।
उनले आफ्नो इन्स्टाग्राममा एउटा स्टोरी सेयर गरेकी छिन् जसमा उनले लेखेकी छिन्, ‘मलाई थाहा छ कि केही भिडियो भाइरल भइरहेका छन् । भिडियोमा देखिएकी महिला म नै हुँ तर यो नै पूर्ण सत्य होइन । म चाँडै नै तपाईंहरुमाझ विस्तृत जानकारी साझा गर्छु ।’










प्रतिक्रिया दिनुहोस्