राजनीति

कतारस्थित नेपाली दुतावास दुई दिन बन्द हुने



काठमाडौँ, २४ साउन । कतारको दोहास्थित नेपाली राजदूतावास दुई दिन बन्द रहने भएको छ ।

इस्लाम धर्मावलम्बीहरूको पर्व ईद अल अदाको अवसरमा आगामी आइतबार र सोमबार दुतावास नखुल्ने जारी विज्ञप्तिमा उल्लेख छ ।