Banner News

फेसबुक, ट्वीटरमा भ्रमण वर्षको लोगो राखिदिन मन्त्री भट्टराईको आग्रह



काठमाडौँ, २६ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले फेसबुक, ट्वीटरमा भ्रमण वर्षको लोगो राखिदिन आग्रह गरेका छन् ।

आइतबार एक विज्ञप्तिमा जारी भ्रमण वर्ष अभियान सफल बनाउन सबैले सहयोग गर्न आह्वान गर्दै मन्त्री भट्टराईले आफूले प्रयोग गर्ने निजी तथा संघ–संस्थाको वेवसाइट, फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा भ्रमण वर्षको लोगो राखेर सहयोग गर्न आग्रह गरेका हुन् ।

विज्ञप्ति