काठमाडौँ, २८ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुबईमा २१ अर्ब रुपियाँ व्यवस्थापन गर्न आफू नगएको बताएका छन् ।
मंगलबार अध्यक्ष दाहालको एक विज्ञप्ति जारी गरेर २१ अर्बका बारेमा पुष्टि गर्न चेतावनी दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्