समाचार

लोकन्थलीमा पहिरोका कारण पाँच घर जोखिममा



भक्तपुर, ३ भदौ । भक्तपुरको लोकन्थलीस्थित मुख्य सडकमा पहिरो खस्दा पाँच घर जोखिममा परेका छन् ।

गएराति पहिरो वर्षाका कारण मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीमा पहिरो गएको हो । जोखिममा परेका घरका मानिसलाई राति नै अन्यत्र सारिएको प्रहरीले जनाएको छ ।

पहिरो खस्दा सवारी आवागमन समेत प्रभावित बनेको छ ।