ताप्लेजुङ, ७ भदौ । संस्कृति, पर्यटना तथा नागरिक उड्यन मन्त्री योगश भट्टराईको २ दिने गृह जिल्ला ताप्लेजुङा बसाईका क्रममा तत्कालिन नयाँ शक्ति नेपालको तर्फबाट निर्वाचित वडाध्यक्ष डन्डु शेर्पासहित ११३ जनालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गराउनुभएको छ ।
उहाँले गहृ जिल्ला ताप्लजुङमा दुई दिन रहदाँका मूख्य मूख्य कार्यक्रमहरु
१. ताप्लेजुङ जिल्ला प्रहरी कार्यायल पारिसरमा स्थापना हुन लगेको पुस्तकलयको लागि नेपाल पुनर्बीमा मार्फत प्राप्त रु ३ लाख सहयोग हस्तान्तण,
२. ताप्लेजुङ जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुसँग जिल्लाको बिकास र समसामयीक् बिषयमा छलफल,
३. ताप्लेजुङ जिल्ल्लाको सुकेटार बिमानस्थल अबलोकन स्तरउन्नती र नयाँ बन्ने संरचनाको बिषयमा छलफल,
४. तप्लेजुङ जिल्लाका जनप्रतिनिधि र जिल्ल्ला पार्टी कमिटीसहितको भेला आगामी योजना र जन गुनासा माथि छलफल,
५. पाथिभरा क्षेत्र बिकास समितिको बैठक,
६. ब्रामह्कुमारी राजायोगको कृष्णजान्म अस्टमिका अबसरमा अयोजित कार्यक्रम,
७ . ताप्लेजुङ उद्योग वाणिज्य संघले आयोजना गरेको ब्यबसायीहरु भेला कार्यक्रम,
८. तत्कालिन नयाँ शक्ती नेपाल बाट निर्वाचित वडा अध्यक्ष डन्डु शेर्पा सहितको ११३ जनालाई पार्टी स्वागत पार्टी प्रबेश कार्यक्रम,
९. ताप्लेजुङ जिल्ल्लामा रहेका राजनीतिक दलहरु सर्बदलिय बैठक,
१०. ताप्लेजुङ जिल्ला अस्पातलमा भाईरहेको मर्मत कार्यको अबलोकन,
११. जिल्लाको सबै भन्दा ठुलो खेलकुद कार्यक्रम लाखे जात्रा र पाथिभरा गोल्डकपमा पुरस्कार बितरण ।










प्रतिक्रिया दिनुहोस्