काठमाडौँ, १० भदौ । प्रहरीले पत्रकार रवि लामिछानेको सम्पत्ति छानविन गर्ने भएको छ ।
आत्महत्या गर्नुअघि पुडासैनीले बनाएको भिडियोमा अकुत सम्पत्ति कमाएको भन्ने आरोप लागेपछि प्रहरीले तीनै जनाको बैंक स्टेटमेन्ट माग गरेको हो ।
प्रहरीका अनुसार, लामिछानेको सम्पत्ति खोजी गर्ने नम्बर प्राप्त नभएपछि राष्ट्र बैंकलाई पत्राचार गरिएको बताइएको छ । जिल्ला सरकारी वकिल कार्यालय, चितवनले अदालतमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा प्रहरीले तीनै जनाको सम्पत्ति खोजी गरिरहेको उल्लेख छ ।










प्रतिक्रिया दिनुहोस्