जेन्सी, १३ भदौ । पाकिस्तानले ‘गजनबी’ नामक ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ ।
किस्तानी सेनाका प्रवक्ताले मिसाइल परीक्षणको भिडियो ट्वीट गर्दै बिहीबार मिसाइल परीक्षण गरेको पुष्टि गरेका छन् । मिसाइल परीक्षणपछि पाकिस्तानी राष्ट्रपति र प्रधानमन्त्रीले पूरै टिमलाई बधाई दिएका छन् ।
Pakistan successfully carried out night training launch of surface to surface ballistic missile Ghaznavi, capable of delivering multiple types of warheads upto 290 KMs. CJCSC & Services Chiefs congrat team. President & PM conveyed appreciation to team & congrats to the nation. pic.twitter.com/hmoUKRPWev
— DG ISPR (@OfficialDGISPR) August 29, 2019
प्रतिक्रिया दिनुहोस्