अर्थ

नेपाल रेमिट र रेमिट्लीबिच सम्झौता



काठमाडौँ, १९ भदौ । नेपाल रेमिट इन्टरनेशनल प्रा लिले अमेरिका, यू के र युरोप लगायतका मुलुकहरुमा थप सेवा बिस्तार गरेको छ ।

कम्पनीका अनुसार त्यहाँबाट रेमिट्लीको मोबाईल एप्लिकेसन डाउनलोड गरी सजिलै आफुले चहेको आफन्तलाई आफ्नै मोबाईल बाट पैसा पठाउन र नेपालमा नेपाल रेमिटसँग आबद्ध बैंक तथा ३००० भन्दा बढी पेमेन्ट काउन्टरबाट सजिलै निकाल्न सक्ने जनाएको छ ।