झापा, २१ भदौ । झापामा आफ्नै देवरले मुङ्ग्रा प्रहार गर्दा भाउजू घाइते भएकी छन ।
शुक्रबार बिहान मेचीनगर नगरपालिका-१० खयरडाँगीमा २४ वर्षीय विक्रम चौधरीले काठको मुङ्ग्राले टाउकोमा प्रहार गर्दा २१ वर्षीया शर्मिला चौधरीलाई घाइते बनाएका छन् ।
विक्रम फरार रहेकाले खोजीकार्य भईरहेको र घाइतेको धुलाबारीस्थित रोशन मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्