भक्तपुर, २१भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का युवा नेता महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस एजेण्डाविहीन भएको ठोकुवा गर्नुभएको छ । जनताले कांग्रेसलाई भिरबाट लडाइ दिएकाले पछिल्लो समय जे भेट्यो, त्यही मुद्धा समात्ने गरेको बस्नेतले वताउनु भयो ।
काठमाडौं उमहेशको ठोकुवा कांग्रेस एजेण्डाविहीन पार्टी जे भेट्यो त्यही मुद्धा
महेशको ठोकुवा कांग्रेस एजेण्डाविहीन पार्टी जे भेट्यो त्यही मुद्धा
भक्तपुर, २१भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का युवा नेता महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस एजेण्डाविहीन भएको ठोकुवा गर्नुभएको छ । जनताले कांग्रेसलाई भिरबाट लडाइ दिएकाले पछिल्लो समय जे भेट्यो, त्यही मुद्धा समात्ने गरेको बस्नेतले वताउनु भयो ।
काठमाडौं उपत्यका विकास प्राधिकरणको एक करोडको लागतमा चाँगुनारायण नगरपालिकाको वडा नं ६ नगरकोटस्थिती पर्यटकीय वसपार्क निर्माणको सिलान्यास कार्यक्रममा बोल्दै बस्नेतले आलोचनाको खेतीले वास्तविकतलाई छोप्न नसकिने तथ्य राख्नुभयो ।
प्रमुख प्रतिपक्षी दलको नजर नै सरकारको आलोचना गर्नेमा मात्र भएको बताउँदै उहाँले अनावश्यक हल्ला फैलाएर आफ्नो राजनीतिक भविष्य सुरक्षित हुन्छ भन्ने नसोच्न कांग्रेसलाई सुझाव दिनुभयो ।
वास्तविकता डोकोले छोपेर छोपिन्न । सरकारले जनताको पक्षमा गरेको सम्पूर्ण गतिविधिहरु जनताले प्रष्ट रुपमा बुझेका छन् । त्यसको नतिजा आगामी निर्वाचनमा देखिनेछ,’ बस्नेतले भन्नुभयो, ‘सवै पहेलो धातु सुन हुँदैन, कसीले त्यसलाई जाँचिनेछ । धातुलाई कसीमा जाँचे जसरी जनताले आगामी निर्वाचनमा राजनीतिक दललाई जाँच्नेछन ।
फाईदाको काम देख्दा आफु अघि सर्ने र केही समस्या आउन खोजे पछि हट्ने र आलोचना गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने आवश्यकता पनि उहाँले औल्याउनु भयो । उहाँले विकासमा राजनीतिक मिसाउनु नहुने धारणा पनि राख्नुभयो ।

फाईदाको काम देख्दा आफु अघि सर्ने र केही समस्या आउन खोजे पछि हट्ने र आलोचना गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने आवश्यकता पनि उहाँले औल्याउनु भयो । उहाँले विकासमा राजनीतिक मिसाउनु नहुने धारणा पनि राख्नुभयो ।पत्यका विकास प्राधिकरणको एक करोडको लागतमा चाँगुनारायण नगरपालिकाको वडा नं ६ नगरकोटस्थिती पर्यटकीय वसपार्क निर्माणको सिलान्यास कार्यक्रममा बोल्दै बस्नेतले आलोचनाको खेतीले वास्तविकतलाई छोप्न नसकिने तथ्य राख्नुभयो ।
प्रमुख प्रतिपक्षी दलको नजर नै सरकारको आलोचना गर्नेमा मात्र भएको बताउँदै उहाँले अनावश्यक हल्ला फैलाएर आफ्नो राजनीतिक भविष्य सुरक्षित हुन्छ भन्ने नसोच्न कांग्रेसलाई सुझाव दिनुभयो ।
वास्तविकता डोकोले छोपेर छोपिन्न । सरकारले जनताको पक्षमा गरेको सम्पूर्ण गतिविधिहरु जनताले प्रष्ट रुपमा बुझेका छन् । त्यसको नतिजा आगामी निर्वाचनमा देखिनेछ,’ बस्नेतले भन्नुभयो, ‘सवै पहेलो धातु सुन हुँदैन, कसीले त्यसलाई जाँचिनेछ । धातुलाई कसीमा जाँचे जसरी जनताले आगामी निर्वाचनमा राजनीतिक दललाई जाँच्नेछन ।
फाईदाको काम देख्दा आफु अघि सर्ने र केही समस्या आउन खोजे पछि हट्ने र आलोचना गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने आवश्यकता पनि उहाँले औल्याउनु भयो । उहाँले विकासमा राजनीतिक मिसाउनु नहुने धारणा पनि राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्