राजनीति

काठमाडौँमा लगानी पूर्वाधार सम्मेलन सुरु



काठमाडौँ, २५ भदौ । काठमाडौँको हायात होटलमा आजदेखि दुई दिने लगानी पूर्वाधार सम्मेलन सुरु भएको छ ।

नेपाल उद्योग परिसंघले आयोजना गरेको उक्त सम्मेलनमा लगानी बोर्डका २१ र प्रदेशस्तरका ८२ ओटा आयोजना प्रदर्शनी गरिने जनाएको छ ।