मकवानपुर, २६ भदौ । मकवानपुरमा मनहरी खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
राक्सिराङ गाउँपालिका–५ परेवाभीरमा रहेको मनहरी खोलाले बगाउँदा सोही गाउँपालिका–४ पन्जनीका प्रेमबहादुर मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
समाचार
12 September 2019 07:21 AM
मकवानपुर, २६ भदौ । मकवानपुरमा मनहरी खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
राक्सिराङ गाउँपालिका–५ परेवाभीरमा रहेको मनहरी खोलाले बगाउँदा सोही गाउँपालिका–४ पन्जनीका प्रेमबहादुर मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्