एजेन्सी, २९ भदौ । साउदी अरबको ठूलाे तेल कम्पनी साउदी अरामको दुई ओटा प्लान्टमा ड्रोनबाट आक्रमण गरिएको सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आधिकारिक साउदी प्रेस एजेन्सीका अनुसार अरामको औद्योगिक सुरक्षा बलले अब्कैक र खुरैसमा ड्रोनको आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका जनाएका छन ।
प्रतिक्रिया दिनुहोस्