गोरखा, २ असोज । विप्लव समुहका भातृ संगठन दलित मुक्ति मोर्चाका गोरखा जिल्ला अध्यक्ष पक्राउ परेका छन् ।
गोरखा प्रहरीले जिल्ला सदस्य समेत रहेका ४३ बर्षीय चिनकाजी विश्वकर्मालाई उनकै निवास सिरानचोक गाउँपालिका–३ वयापानीबाट पक्राउ गरिको हो । यसअघि पनि विश्वकर्मालाई राजद्रोह र बिष्फोटक पदार्थ सम्बन्धी मुद्धा लागिसकेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्