काठमाडौँ, ३ असोज । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानले कल्पना गरेको समाजवाद उन्मुख व्यवस्थाले नेपालको समृद्धि र विकास हुने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले नेपाल सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’का नारा पूरा गर्न देश आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नति र समृद्धिको मार्गमा द्रुत गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्