समाचार

तीनकुनेमा आगलागी



काठमाडौँ, ३ असोज । काठमाडौँको तीनकुनेको बिजुलीको खम्बामा आगलागी भएको छ ।

आज बिहान बिजुलीको तार सर्ट भएर कोटेश्वरबाट सिनामंगल जाने बाटोमा रहेको पेट्रोल पम्प नजिकै आगलागी भएको हो ।

उक्त घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको छ ।