काठमाडौँ, १६ असोज । आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा १ हजार १ सय रुपैयाँले बढेर छापावाला सुन आज ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्