काठमाडौँ, १७ असोज । खानेपानी तथा सरसफाइ मन्त्री बिना मंगरले नेपालीहरुको महान् पर्व विजयादशमी (बडा दशैं) तथा दीपावलीको अवरमा शुभकामना दिएकी छन ।
उनले शुभकामना दिदै भनेकी छन, ‘नेपालीहरुको महान् पर्व विजयादशमी (बडा दशैं), दीपावली, नेपाल संवत् ११४०, छठ र ल्होसार लगायतका पर्वहरुको उपलक्ष्यमा यहाँ र यहाँहरुको परिवारको सु-स्वास्थ्य एवं दीर्घायुको कामना गर्दै सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’











प्रतिक्रिया दिनुहोस्