बैतडी, १२ कार्तिक । बैतडीमा चलिरहेको जिपबाट खस्दा एक जनाको मृत्यु भएको छ ।
पाटन नगरपालिका ७ किम्तोलीका १५ वर्षीय सुवास चन्दको किम्तोलीबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज १६८ नम्बरको जीपको पछाडि झुण्डिएर यात्रा गरिरहेका उनका खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडी चालकलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्