काठमाडौँ, १३ कार्तिक । नेपाल पञ्चाङग निर्णायक समितिको निर्यण अनुसार हिजो अर्थात् मंगलबार नै भाइटीका मनाइए पनि उपत्यकाका नेवार समुदायले भने आज मात्रै भाइटीका मनाउँदैछन् ।
उपत्यकाका नेवार समुदाय बाहेकले भने अधिकांशले हिजो मंगलबार नै भाइटीका लगाएका छन् । नेवार समुदायले मनाउने किजा पुजा अर्थात भाइटीकाको लागि आज सरकारले सार्वजनिक बिदा दिएको छ ।










प्रतिक्रिया दिनुहोस्