समाचार

खेतीयोग्य जमिन प्लटिङ गर्न ‘प्रतिबन्ध’



काठमाडौँ, १९ कार्तिक । ‘पाँचखाल नगर, कृषि शहर’ भन्ने नारा बोकेको पाँचखाल नगरपालिकाले कृषि र पशुपालनका क्षेत्रमा आर्थिक वर्ष २०७५/७६ मा सम्पन्न गरेका कार्यक्रमबाट कृषकहरु लाभान्वित भएको दाबी गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ का लागि नगरपालिकाले खेतीयोग्य जमिन प्लटिङ गर्न पूर्वप्रतिबन्ध लगाएको छ । ‘राजधानीको वैकल्पिक खेतीयोग्य जमिन भएको नगरका रुपमा चिनिएको पाँचखालमा खेतीयोग्य जमिन प्लटिङ गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।