दाङ, २० कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष ताथ पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले लिपुलेक आफ्नो नक्शामा राखेको हो भने यो कुनै पनि हालतमा सैह्य नहुने बताउनुभएको छ ।
दाङ्को घोराहीमा प्रेस संगठन दाङले गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले सिमा समस्या समाधान गर्न सरकारले पहल थालिसकेको जानकारी गराउनुभयो । आफू भारत भ्रमणमा गएको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित प्रष्टरुपमा लिपुलेकबारे असहमति राखेको उल्लेख गर्दै उहाँले चीन र भारतबीच असमती राख्दाराख्दै पनि भारतले एकतर्फी निर्णय गरेको भए यस्को कूटनीति र राजनीतिकरुपमा प्रतिवाद गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्