काठमाडौँ, २६ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले शिख धर्मवालम्वीहरुको विशेष पर्व गुरु नानक जयन्तीको अवसरमा सम्पूर्ण शिख धर्मवालम्वीहरुमा सुभकामना प्रदान गर्नुभएको छ ।
मंगलबार एक बिज्ञप्ति जारी गर्दै स्वदेश ताथ विदेशमा रहनुभएका सम्पूर्ण शिख धर्मवालम्वीहरुलाई शुभकामना व्यक्त गर्नुभएको हो ।










