राजनीति

संवैधानिक परिषद्को बैठक आज बस्दै



काठमाडौँ, २७ कार्तिक । संवैधानिक परिषद्को बैठक आज दिउँसो बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बैठक बस्ने बताइएको छ । बैठकमा रिक्त रहेका विभिन्न संवैधानिक आयोगका पदाधिकारी नियुक्तिबारे छलफल हुने छन् ।