चितवन, २८ कार्तिक । आज बिहान भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
प्रहरीको अनुसार नारायणगढबाट मुग्लिन जाँदै गरेको बा १० च ४४१३ नं को बोलेरो र विपरीत दिशा तर्फ आउँदै गरेको बा ६६ प २९६५ नंको मोटरसाइकल एक-आपसमा ठोक्किदा आज बिहान २ स् ३० बजे ईच्छाकामना गाउँपालिका – ६ जलवीरेस्थित दुर्घटना हुँदा भरतपुर महानगरपालिका–६ बस्ने ३० वर्षिय रोशन सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्