समाचार

कैदीबन्दीलाई शैक्षिक सामग्री सहयोग



बाजुरा, ३ मङ्सिर । समरजित गुल्मको समन्वय र बडिमालिका नगरपालिकाको सहयोगमा बाजुराको कारागारमा रहेका कैदीबन्दीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।

समरजित गुल्म थापाथली ब्यारेकले आइतबार कारागार परिसरमा एक कार्यक्रमको गरी कैदीबन्दीलाई कापी, कलम, मार्कर र ह्वाइटबोर्डलगायतका शैक्षिक सामग्री सहयोग हो ।

कारागारभित्र रहेका अनपढ तथा अक्षर चिन्न र जान्न नसक्नेका लागि निरक्षर बनाउन कैदीबन्दीलाई साक्षर बनाउनका लागि शैक्षिक सामाग्री सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।