काठमाडौँ, ४ मंसिर । नेत्रविक्रम चन्द विप्लव समूहका नेता कृष्ण धमला गम्भीरले पार्टी छोडेका छन् ।
प्रेस विज्ञप्ति जारी गरी आफू स्वतन्त्र वामपन्थी भएको उल्लेख गर्दै उनले पार्टी छोडेका जनाएका छन् ।
गम्भीर प्रचण्ड नेतृत्वको माओवादीमा हुँदा सुर्खेत जिल्ला इञ्चार्ज, भेरी-कर्णाली सदस्य तथा केन्द्रीय आयोजक समिति सदस्यको जिम्मेवारीमा समेत थिए ।










प्रतिक्रिया दिनुहोस्