समाचार

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



काठमाडौँ, ५ मंसिर । बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गुलरिया नगरपालिका–३ को हुलाकी सडकमा भे ४ प ७२१७ नंको मोटरसाइकल नालामा पल्टिँदा सोही नगरपालिका–१ का ३५ वर्षीय मोटरसाइकल चाललक राजेश यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।