काठमाडौँ, ६ मंसिर । काठमाडौँ लगायत देशको पश्चिमी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका अनुसारआज दिउँसो देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
त्यस्तै आज राती देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहने देखिन्छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।










प्रतिक्रिया दिनुहोस्