काठमाडौँ, ८ मंसिर । काठमाडौँको न्युरोड रन्जना गल्लीबाट सात जना जुवाडे पक्राउ परेका छन् ।
गएराति १२ बजे चन्द्र लामाले सञ्चालन गर्दै आएको जुवाको अड्डाबाट ६ लाख ५० हजार नगदसहित पक्राउ पर्नेहरुमा प्रदिप श्रेष्ठ ,रमेश थापा, रविन तामाङ्ग ,सरुन तामाङ्ग, सुशीला श्रेष्ठ, चन्द्र लामा र कुमार केसीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्