काठमाडौँ, १० मंसिर । सिरहाबाट प्रतिबन्धित लगाईएका लगुऔषध सहित एक युवकलाई प्रहरीले प्रक्राउ गरेको छ ।
सीमावर्ती क्षेत्र नवराजपुर गाउँपालिका-३ फुलबरियाबाट चेकजाँच गर्ने क्रममा अन्दाजी २३ वर्षीय रणधीर यादवलाई डीलेक्स ‘डी’ नामक ४६ बोलत लागुऔषधसहित प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पक्राउ परेको यादव माथि लागुऔषध सम्बन्धी मुद्दामा म्याद थप गराई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्