भक्तपुर, १० मंसिर । मध्यपुर थिमि नगरपालिका-४ नयाँठिमी चोकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री घाइते भएकी छिन् ।
सोमबार बा ८३ प ८३२९ नम्बरको मोटरसाइकलले पैदल हिंडिरहेकी कोटेश्वरकी ४५ वर्षीया लक्ष्मी नगरकोटी घाइते भएकी हुन ।
उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्