राजनीति

राष्ट्रपति भण्डारीद्वारा अर्घाखाँची दुर्घटनाप्रति दुःख व्यक्त



काठमाडौँ, १३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्घाखाँचीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन ।

सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै भनेकी छन, ‘हाम्रो देशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै सवारी दुर्घटना हुन नदिन सम्बद्ध सबै पक्षको सावधानी आवश्यक रहेको मैले महसुस गरेको छु ।’