Banner News

प्रधानमन्त्रीलाई अमेरिका लैजाने समाचार आधारहीन : सल्लाहकार रिमाल



काठमाडौँ, १७ मंसिर । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री केपी ओलीलाई उपाचारका लागि अमेरिका लैजाने भन्ने समाचार भ्रामक भएको बताएका छन ।

आज बिहान ट्वीट गर्दै  भनेका छन, ‘मिडियामा आउने यस्ता उडन्ते समाचार देख्दा दुःख मात्रै हैन, मिडियाकर्मीको स्तरप्रति पनि दया लाग्छ ।’

Bishnu Rimal

@BishnuRimal

कुन ‘तत्व’ले हाम्रा मिडियाहरूलाई आधारहीन समाचार प्रेषित गर्न प्रेरित गर्छ होला?!
मिडियामा आउने यस्ता “उडन्ते” समाचार देख्दा दु:ख मात्रै हैन, मीडियाकर्मीको स्तरप्रति पनि दया लाग्छ।
मूलधारका मिडियाहरूले आफूलाई यसरी “बतासे” नबनाए उनीहरू कै भलो हुने थियो की? http://annapurnapost.com/news/142201 

उपचारका लागि अमेरिका लैजान छलफल

काठमाडौं :  प्रधानमन्त्री केपी ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ।एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको छ। अस्पतालबाट डिस्चार्ज गरेपछि मिर

annapurnapost.com

112 people are talking about this