धनकुटा, १९ मंसिर । धनकुटामा सवारी साधनले किचेर एक जनाको मृत्यु भएको छ ।
बुधबार बेलुकी चौबिसे गाँउपालिका-७ एक्लेबरमा नम्बर नखुलेको सवारी साधनले किचेर चौबिसे गाँउपालिका-५ डाँडागाँउका ५६ वर्षीय दिलिप कुमार याख्खाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि २ वटा पिकअप भ्यान सहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्