समाचार

टिपर दुुर्घटना हुँदा २ जनाको मृत्यु



हुम्ला, २७ मंसिर । हुम्लामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।

हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका-५ पानी पाल्वाङ्गमा बा५खा ५३४४ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूको सनाखत हुन बाकि रहेको प्रहरिले जनाएको छ ।