समाचार

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा भर्ना खुल्यो (सूचनासहित)



काठमाडौँ, १ पौष । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायहरुमा भर्ना खुलेको  ।

आज सैनिक कल्याणकारी योजना निर्देशनालयले एक सूचना जारी गर्दै इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने जनाएको छ ।