एजेन्सी, १५ पौष । चीनको दक्षिणपश्चिम भागमा पर्ने चोङ्गकिङ महानगरपालिकामा रहेको एक भवनमा भएको आगलागीमा हुदा ६ व्यक्तिको मृत्यु भएको छ ।
चोङ्गकिङको फुलिङ जिल्लमा रहेको सो भवनमा स्थानीय समयानुसार सोमबार बिहान ७ः ५५ मा आगलागी शुरु भएको सो जिल्लामा रहेको सार्वजनिक विभागले जानकारी दिएको छ ।
सो आगलागीको कारण अनुसन्धारत रहेको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्