राजनीति

अमेरिकामा एक नेपाली विद्यार्थीको मृत्यु



काठमाडौँ, १८ पौष । अमेरिकामा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टन स्टोनह्याममा बसेर अध्ययनरत गर्दै आएका  रौतहटका  हिमाल तिमलसिनाजको मृत्यु भएको हो ।

टाउकोमा गम्भीर चोट लागेका उनको बुधबार बर्लिङटनको लाहे होस्पिटल एण्ड सेन्टरको एमआईसीयूमा भर्ना गरिएको थियो। उनको उपभारकै क्रममा बुधबार ज्यानगएको हो ।