कपिलवस्तु, २० पौष । नेपाल भारत सीमाको बजार मर्यादपुरबाट भाररतीय प्रहरीले एक नेपालीको अपहरण भएको छ ।
शनिबार दिउँसो यशोधरा गाउपालिका–८, मटेरियाका ४५ वर्षे मुवारक खानलाई भारतीय सुरक्षाकर्मीले मर्यादपुर बजारबाट अपहरण गरेको हो । उनी बसीरहेको ठाउमा भारतीय सुरक्षाकर्मी आई हात समातेर जबरजस्ती युपी५५एक्स ०१०१ नम्बरको सेतो रंगको स्कोर्पियो गाडीमा राखेर लगेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।
कार्यालय कपिलवस्तुका प्रहरीका अनुसार घटनावारे भारतीय प्रहरीसँग सोध्ने काम भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्