अर्थ

बढ्यो सुनचाँदी मूल्य



काठमाडौँ, २३ पौष । आज बुधबार सुनचाँदी मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार रुपैयाँले बढे ७६ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७६ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।